समाचार

संवैधानिक परिषदको बैठक स्थगित, साँझ ५ बजे पुनः बस्ने

भदौ ११ , काठमाडौं
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

दाङमा व्यावसायिक बङ्गुरपालन फस्टाउँदो भदौ ११ , काठमाडौं

वर्षायाममा नेपालमा खपत गरेर उब्रिएको बिजुली भारत पठाउने र खाँचो पर्ने हिउँदमा आयात गर्ने इनर्जी ब्यांकिङको प्रस्तावबाट भारत पछाडि हटेको छ।