सदस्यता आवेदन फारम

NRNA South Korea को वर्ष २०२१-२०२३को लागि पंजीकृत सदस्यता खुला गरिएको सम्बन्धमा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) को सन् २०२१-२०२३ अवधिका लागी नयाँ पंजीकृत सदस्यता आबेदन यसै सुचनाका साथ खुला गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। साथै सम्पूर्ण पंजीकृत सदस्यता आवेदन NRNA ICC द्दरा व्यवस्थापन गरिएको MIS System बाट गरिनुपर्ने र नयाँ सदस्यता आवेदन २०२१ मे २२ सम्म खुला रहेन हुदा NRNA South Korea को पंजीकृत सदस्यता आवेदन फारम भरि सहयोग गरिदिनु हुन NRNA South Korea हार्दिक अनुरोध गर्दछ।

पंजीकृत सदस्यता आवेदनको लागि निम्न लिंकमा क्लिक गर्नुहोला

https://members.nrna.org/login